तीन दलका प्रमुख सचेतकसँग छलफलमा सभामुख
मेरोन्यूज
२०८२ जेठ २५ गते ११:५८

काठमाडौं । संसदको गतिरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेले प्रमुख तीन दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् ।
आइतबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सभामुख घिमिरेले कांग्रेस, एमाले र माओवादी केन्द्रका प्रमुख सचेतकहरूसँग संसदको गतिरोध हटाउने विषयमा छलफल गरिरहेका हुन् ।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राख्दै आएका छन् ।
सम्बन्धित
प्रतिक्रिया