राष्ट्रपतिसँगकाे भेट सकेर शीतल निवासबाट निस्किए माधव नेपाल
मेरोन्यूज
२०७८ वैशाख २३ गते २१:०६

काठमाडाैं । पार्टीभित्रकाे अन्तरसंघर्ष चर्किरहेका बेला राष्ट्रपति भेट्न शीतल निवास पुगेका नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल भर्खरै शीतल निवासबाट निस्केका छन् ।
देउवा भेटेर माधव नेपाल शीतल निवासमा
विहीबारै अपराह्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति भेट्न बूढानीलकण्ठ पुगेका नेता नेपाल उतैबाट राष्ट्रपति भेट्न शीतल निवास पुगेका थिए । भेटमा राष्ट्रपतिले पार्टीभित्र प्रधानमन्त्री केपी ओलीलाई सहयाेग गरेर जान सुझाव दिएकाे उनी निकटका एक नेताले बताए ।
सम्बन्धित
















यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर: डलरको मुल्य घट्यो
कांग्रेसले अब सङ्ख्याभन्दा प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिन्छः सभापति थापा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया