ट्रम्प इरान माथी हमला गर्ने कि नगर्ने बारेमा सोचिराखेका छन्ः न्युयोर्क टाइम्स

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी आणविक केन्द्रमा अमेरिकी बमको प्रयोग गर्ने कि नगर्ने भन्ने बारेमा बिचार गरिरहेको जनाइएको छ ।
न्युयोर्क टाइम्सका अनुसार अमेरिकी राष्ट्रपति ट्रम्पले ले इरानसँगको द्वन्द्वमा फोर्डोमा रहेको इरानी आणविक संवर्धन केन्द्रमा बम बिष्फोट गर्ने कि नगर्ने भनेर छलफल गरिरहेका हुन् ।
द टाइम्सका अनुसार अमेरिकाको सबैभन्दा ठूलो ‘बंकर बस्टर’ बम अमेरिकी बी–२ बमवर्षकहरू प्रयोग गरेर म्यासिभ अर्डनेन्स पेनिट्रेटरको प्रयोग गरेर मात्र इरानको सो भुमीगत स्थलमा पुग्न सकिन्छ ।
‘यदि उनले अगाडि बढ्ने निर्णय गरे भने संयुक्त राज्य अमेरिका मध्य पूर्वमा नयाँ द्वन्द्वमा प्रत्यक्ष सहभागी बन्नेछ, इरानसँग ठ्याक्कै त्यस्तो युद्धमा लिनेछ, जुन ट्रम्पले दुईवटा अभियानहरूमा इरानमा हमला नगर्ने प्रतिबद्दता पनि तोडिनेछ,’ पत्रकार डेभिड ई सेङ्गर र जोनाथन स्वान लेख्छन्।
उल्लेखनीय रूपमा यो समाचार विश्लेषण मात्रै हो, यो समाचार भने होइन् भनेर न्युयाेर्क टाइम्सले प्रस्ट पारेकाे छ ।


















भारतमा मिनी बस दुर्घटना हुदाँ दश जनाको मृत्यु
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
इरानमा पक्राउ परेका अमृत झा रिहा
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया