‘गोबर गणेश’ फिल्म बनाउँदै बल्छी धुर्बे
मेरोन्यूज
२०८२ असार ३ गते १५:२८

काठमाडौं । कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ले फिल्म निर्माण गर्ने भएका छन् । उनले ‘गोबर गणेश’ नामक फिल्म निर्माण र निर्देशन गर्न लागेका हुन् ।
फिल्मको नाम विकास बोर्डमा दर्ता भइसकेको छ । फिल्ममा सीतादेवी तिमल्सिना र पूजन घिमिरेको अभिनय रहने तय भएको छ ।
फिल्मको कथा अहिले खुलाइएको छैन । केही समयमै फिल्मको टाइटल पोस्टर सार्वजनिक गर्दै फिल्मबारे विस्तृत जानकारी दिने उनको तयारी छ ।
फिल्मको छायांकन भदौदेखि सुरु हुने अपेक्षा गरिएको छ । ‘मेरी बास्सै’ चर्चामा आएका कलाकार मरीचमान पछिल्लो समयमा ‘हल्का रमाइलो’ र ’जुठे’ सिरियलमा देखिँदै आएका छन् ।
सम्बन्धित
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
प्रहरी घेरा ताेडेर सिंहदरबार गेटमा पुगे एमालेका कार्यकर्ता
प्रतिक्रिया