कैलाली कारागारमा कैदीको मृत्यु प्रकरणमा सई हरजीत नाथ पक्राउ
मेरोन्यूज
२०८२ असार ५ गते १६:१४

धनगढी। कैलाली जिल्ला कारागारमा एक कैदीको रहस्यमय मृत्यु प्रकरणमा प्रहरी नायब निरीक्षक (सई) हरजीत नाथलाई नेपाल प्रहरीले पक्राउ गरेको छ।
डडेल्धुराका २८ वर्षीय हरिस सिंह पालीको मृत्युपश्चात् परिवारले उठाएको आरोप र किटानी जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीले सई नाथलाई नियन्त्रणमा लिएको हो।
पीडित पक्षले दिएको किटानी जाहेरीअनुसार सई नाथलाई पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जानकारी दियाे।
डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिसको कैलाली कारागारमा मृत्यु भएको थियो। मृतककी श्रीमती जानकी साउँदले सई नाथकै योजनामा कारागारभित्र कुटपिट गरि श्रीमानको हत्या गरिएको आरोप लगाउदै किटानी जाहेरी दिएकी थिइन्।
सम्बन्धित
















निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’:राष्ट्रपति पौडेल
लगातार तेस्रो दिन घट्यो सेयर बजार, नेप्से २७३८ अंकमा
अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
अफगानिस्तानको सुन खानीमा विस्पोट, पाँच जनाको मृत्यु
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया