१४ जना सांसदलाई कोरोना संक्रमण पुष्टि, केहीको रिपोर्ट आउन बाँकी
मेरोन्यूज
२०७८ वैशाख २४ गते १६:४८

काठमाडौँ । संसद सचिवालयमा तीन दिन गरेको स्वाब संकलनमा ६५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वाब संकलन गरिएका ६१३ जनामध्ये १४ जना सांसदसहित संसदका कर्मचारी, पत्रकार तथा सुरक्षाकर्मी गरी ६५ जनामा संक्रमण पुष्टि भएको हो ।
आगामी वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसदको विशेष अधिवेशन आह्वान भएपछि स्वाब संकलन गरिएको थियो । वैशाख २२ गते ६०९ जना, २३ गते ५२५ जना र २४ गते करिब सय जनाको स्वाब संकलन गरिएको थियो ।
स्वाब दिएकामध्ये केहीको रिपोर्ट आउनै बाँकी रहेको संसद सचिवालयले जनाएको छ ।
सम्बन्धित
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया