४२ वर्षीया अभिनेत्री शेफाली जरीवालाको निधन
मेरोन्यूज
२०८२ असार १४ गते १३:२१

काठमाडौँ। बलिउड अभिनेत्री शेफाली जरीवालाको निधन भएको छ। ४२ वर्षको उमेरमा मुम्बईमा उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
तर मृत्युको कारण अझै स्पष्ट भएको छैन। उनी अन्धेरीको लोखण्डडवाला क्षेत्रमा बस्थिन्।
समाचार एजेन्सी पीटीआईका अनुसार शेफालीको शव पोस्टमार्टमका लागि कुपर अस्पताल पठाइएको छ।
यसैबीच अनुसन्धानका लागि फोरेन्सिक टोली उनको घरमा पुगेको छ।
शेफालीको मृत्युको खबरले टीभी र फिल्म जगत्का सेलिब्रेटीहरूले गहिरो शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।
सम्बन्धित
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
प्रतिक्रिया