बिहीबार, मंसिर ४, २०८२

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

मेरोन्यूज २०८२ असार १९ गते १२:५६

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक जारी छ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेकाे बैठकमा समसामयिक राजनीतिक, सांगठनिक विषयवस्तुहरुमा छलफल हुने बताइएको छ।

साथै पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि लागेको पतञ्जली जग्गा प्रकरणको आरोप, अदालतमा विचाराधीन मुद्दा र अहिलेको परिस्थितिबारे छलफल हुनेछ।

प्रतिक्रिया