फिमेल भर्जनमा ‘रेलको बाटो’ (भिडियो)
मेरोन्यूज
२०७८ वैशाख २५ गते १५:५३

काठमाडौं । ‘रेलको बाटो’ बोलको गीतको फिमेल भर्सन सार्वजनिक भएको छ। गायिका स्मृती शाहीको आवाजमा फिमेल भर्सन सार्वजनिक भएको हो।
यसअघि सुरज पण्डितको आवाजमा रहेको यो गीतलाई स्मृती शाहीले आवाज दिएकी हुन् । यो गीत कर्णाली प्रदेशको विकट हुम्ला जिल्लाको परिवेसमा तयार पारिएको हो। लेखराज गिरीको शब्द रहेको गीतको भिडियोमा हुम्लावासीले भोग्नु परेको दुख पीडालाई उजागर गरिएको छ।
हबिहीबार सार्वजनिक भएको फिमेल भर्सन युट्यूबको टेण्डिङमा छ। गीतमा कलाकार चिरिञ्जवी सापकोटा, सरस्वती खत्री लगायत स्थानीय कलाकारहरुको पनि अभिनय छ।
भिडियो:-
सम्बन्धित
















द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव
स्थानीय तह निर्वाचनमा रास्वपाकाे उम्मेदवार बन्न क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमी उत्तीर्ण हुनै पर्ने
गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण गरेर बनेका संरचना खाली गर्न माग
Illegal structures at Sattale, Pathibhara and Tenjing Chowk of Kapan are being razed down
अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
रोल्पामा जिप दुर्घटना, १५ जना गम्भीर घाइते
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया