कांग्रेस केन्द्रीय समिति बैठक सर्यो
मेरोन्यूज
२०८२ असार २३ गते १२:१२

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सरेको छ । आज दिउँसो २ बजेका लागि बोलाइएको बैठक ३:३० बजे बस्ने गरि सारिएको हो ।
असार १६ गतेबाट सुरु भएकाे बैठकमा आज सभापति, उपसभापति र महामन्त्री गरी पाँच जनाले धारणा राख्नेछन् । त्यसपछि आजै निर्णयसहित बैठक समापन गरिने कार्यसूची छ ।
बैठकमा छलफलका लागि १२ एजेण्डा तय गरिएको थियो ।
सम्बन्धित
















साना उद्यमीको रोजाइ बन्दै इनड्राइभ.कुरियर्स
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
उपसभामुखमा राप्रपाकी लामाको पक्षमा ५ मत
उपसभामुखमा ठाकुरलाई प्रतिपक्षी तीन दलको समर्थन
विश्व अर्थतन्त्रमा जोखिम बढ्दै, सावधानी आवश्यक : आईएमएफ
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया