रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्न वनस्थली पुगिन् मनिषा (तस्बिरहरू)
मेरोन्यूज
२०८२ असार २६ गते १३:१३

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चलाएको हस्ताक्षर अभियानमा सहभागी भएकी छिन् ।
रास्वपाले सभापति रवि लामिछानेको न्यायका लागि भन्दै चलाएको अभियानमा उनले बिहिबार वनस्थलीस्थित रास्वपा कार्यालयमै पुगेर हस्ताक्षर गरेकी हुन् ।
हस्ताक्षरपछि संक्षिप्त प्रतिक्रिया दिँदै मनिषाले राज्यबाट रविमाथि अन्याय र दुर्व्यवहार भएको बताइन् । उनले भनिन्, ‘म कुनै पार्टीमा आबद्ध छैन, तर आम नागरिकको हैसियतमा राज्यद्वारा भइरहेका अन्याय र दुर्व्यवहारको विरोध गर्न आएकी हुँ।’







सम्बन्धित
















रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
इजरायली आक्रमणमा सैन्य कमान्डरको हत्या भएको इरानको पुष्टि
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
निजी क्षेत्रलाई सहज वातावरण दिने अर्थमन्त्रीको प्रतिबद्धता
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
टीकापुर थारू साहित्य तथा सांस्कृतिक उत्सव सुरु
प्रतिक्रिया