माओवादी केन्द्रको पदाधिकारी बैठक जारी
मेरोन्यूज
२०८२ असार २६ गते १६:५६

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक जारी छ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसिरहेकाे हाे ।
बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएकाे छ । साथै हालै चलाइएको मध्यपहाडकेन्द्रित अभियान र आगामी महाधिवेशनबारे पनि छलफल हुने बुझिएको छ ।
सम्बन्धित










चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
सिंहदरबारमा सुरक्षा परिषद् बैठक जारी
अफगानिस्तानमा डेङ्गुको उच्च जेखिम
कम्बोडियामा बस नदीमा खस्दा १३ जनाको मृत्यु
जुम्लामा दुई मतदान केन्द्र थप गर्न सिफारिस
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी
प्रतिक्रिया