काठमाडौँ उपत्यकामा ४ हजारभन्दा बढी कोरोना संक्रमण पुष्टि
मेरोन्यूज
२०७८ वैशाख २६ गते १७:००

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ४ हजार १९८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३ हजार १६१ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै, भक्तपुरमा ५०४ र ललितपुरमा ५३३ जना कोरोना संक्रमण पुष्टि भएको छ । देशभर ८ हजार ८५० जानमा कोरोना संक्रमण पुष्टि हुँदा काठमाडौँ उपत्यकामा मात्रै ४ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा देशभरबाट ४ हजार २२ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । अहिले निको हुने दर ७६.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया