आज कति छ सुनको भाउ ?
मेरोन्यूज
२०८२ साउन १२ गते ११:२७

काठमाडौं, साउन ११ — नेपाली बजारमा आज सुनको मूल्य स्थिर देखिएको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा रु १,९३,६०० कायम गरिएको छ, जुन आइतबारको मूल्यसँग समान हो। आइतबार मात्रै सुनको मूल्य एकै दिनमा १,१०० रुपैयाँले घटेको थियो।
चाँदीको मूल्य भने आज केही बढेको देखिएको छ। सोमबार चाँदीको कारोबार मूल्य तोलामा रु २,२९५ रहेको छ, जुन आइतबारको मूल्य रु २,२९० भन्दा ५ रुपैयाँले बढी हो।
त्यस्तै, आजको दिन १० ग्राम सुनको मूल्य रु १,६५,९८० र १० ग्राम चाँदीको मूल्य रु १,९६७.५० रहेको छ।
सम्बन्धित















ग्रामीण भेगको प्रेमकथा ‘काजी’
जुम्लाको सामुदायिक विद्यालयका २४३ विद्यार्थीलाई पोसाक वितरण
प्रकृति टाढिँदा अस्तित्वको लडाइँमा लोपोन्मुख–सीमान्तकृत आदिवासी
रास्वपाद्वारा थवाङ जीप दुर्घटनामा परी ज्यान गुमाएका प्रति दुःख व्यक्त
भन्सार जाँच कडाइले वीरगञ्जमा बढ्यो चहलपहल
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
ओमानसँग नेपाल १०२ रनले पराजित
प्रतिक्रिया