माओवादी केन्द्रको स्थायी समिति बैठक जारी
मेरोन्यूज
२०८२ साउन १६ गते १४:२३

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक जारी छ । बैठक दिउँसो करिब पौने २ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेकाे हो ।
पछिल्लो राजनीतिक घटनाक्रम, केपी शर्मा ओली नेतृत्वको सरकारको कार्यशैली, पार्टीका अभियान र विचार मिल्ने कम्युनिस्ट शक्तिहरूबीचको एकताबारे बैठकमा छलफल हुने बताइएकाे छ ।
सम्बन्धित
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
मन्त्रिपरिषद् बैठक सुरु
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रतिक्रिया