प्रधानमन्त्री ओलीले भने – ‘सरकार कोरोनामा केन्द्रीत छ’

काठमाडौँ । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार कोरोना भाइरस ९कोभिड–१९०विरुद्धमा काम गरिरहेको बताएका छन् । उनले कोरोनाबाट ज्यान गुमाएमा सबैप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै बैठक सुरु गरेका थिए ।
प्रधानमन्त्री ओलीले विश्वभर फैलिएको कोरोनाबाट नेपाल पनि अछुत हुन नसकेकाले सबै जना मिलेर लाग्नु पर्ने बेला आएको बताए । ‘कोरोनाविरुद्ध हामी सबै एकजुट भएर लाग्नु पर्ने हुन्थ्यो, तर हामी यसरी काम गर्न सकेनौँ, सरकारले आफ्नो ध्यान कोभिडविरुद्ध केन्द्रत गर्न चाह्यो,’ यसैबीच ओलीले भने, ‘तर, सरकारले अनेक कठिनाईको सामना गर्नु पर्यो, प्रधानमन्त्री हिलो छ्याप्ने काम भयो, कोभिडको औषधि खरिदको नाममा कुरा उचाल्ने क्रियाकलाप भए ।’
प्रधानमन्त्री ओलीले दक्षिण एसियामा नेपाल भ्याक्सिन लगाउन सुरु गर्ने पहिलो देश भएको बताए । उनले आफ्नो देशमा कोरोनाको भ्याक्सिन उत्पादन नभए पनि भ्याक्सिन लगाउन सुरु गरेको उल्लेख गरे ।
आगामी दिनमा कोरोनाको दोस्रो लहरलाई परास्त गर्न विभिन्न देशबाट भ्याक्सिन मगाउनेदेखि बेड थप, औषधिको माग गरिरहेको प्रधानमन्त्री ओलीले दाबी गरे
















संयुक्त राष्ट्रसङ्घ मध्यपूर्वमा तनाव कम गर्ने प्रयासको समर्थन गर्न तयार : महासचिव गुटेरेस
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
नेपालगञ्जमा इद उल फित्र मनाइयो
कर्णाली प्रदेशमा ट्राफिक कारबाहीबाट १३ लाख राजस्व सङ्कलन
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया