नेप्सेमा केही सुधार
मेरोन्यूज
२०७८ वैशाख २७ गते १६:३४

काठमाडौं । गत साता देखि हिजो आइतबारसम्म लगातार ओरालो लागेको नेप्से यो साताको दोस्रो दिन आज सोमबार दोहोरो अंकले वृद्धि भएको छ ।
स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक २७ दशमलब ४१ अंकले उकालो लागेर २ हजार ६ सय ४५ दशमलब ८४ बिन्दुमा पृुगेको छ । यो हिजो आइतबारको तुलनामा १ दशमबल ५ प्रतिशतले बढी हो ।
स्टक एक्सचेञ्जमा सोमबार २ सय १८ कम्पनीको ५१ हजार २ सय ३५ कारोबारबाट कुल ४ अर्ब २० करोड ३८ लाख ३२ हजार ७ सय ८९ रुपैयाँ बराबरको ७५ लाख ७९ हजार ३ कित्ता शेयर खरिद बिक्रि भएको स्टक एक्सचेञ्जले जनाएको छ ।
सम्बन्धित

















ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
रास्वपाकाे आज काठमाडौँ उपत्यका केन्द्रित चुनावी अभियान
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
बोलिभियामा सैन्य विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु
निर्वाचन निष्पक्षताका लागि जिल्ला प्रशासन चितवनको पाँच ‘पी’ सूत्र
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
इनड्राइभले आयोजना गर्यो ‘काठमाडौं क्लिन एयर डायलोग’
फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने
गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
चुनावमा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
प्रतिक्रिया