राजदूत महेन्द्रबहादुर पाण्डेले बुझे चीनले दिने अक्सिजन सिलिण्डर
मेरोन्यूज
२०७८ वैशाख २७ गते २०:२६

काठमाडौं । चीनले अनुदानमा दिएको अक्सिजन सिलिण्डर भोलि काठमाडौं आइपुग्ने भएको छ । चिनियाँ अधिकारीले आज एक चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेलाई ती सिलिण्डर हस्तान्तरण गरेका छन् ।
उक्त सिलिण्डर नेपाल एयरलाइन्सको वाइडबडी जहाजमार्फत नेपाल ल्याइँदै छ । नेपालमा काेराेना संक्रमण बढेसँगै अक्सिजन सिलिण्डरकाे अभाव भएपछि चीनले २० हजार थान सिलिण्डर सहयाेग गर्ने घाेषणा गरेकाे थियाे ।
चीनले नेपाललाई उपलब्ध गराउनेमध्ये २००० हजार सिलिण्डरमात्र एयर लिफ्टङ गरेर ल्याउन लागिएकाे हाे ।


सम्बन्धित
















पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुमा बस दुर्घटना २६ जना घाइते
भक्तपुरमा आजदेखि बिस्का: जात्रा सुरु हुँदै
उपसभामुखको निर्वाचन आज, रुवी र सरस्वतीबिच प्रतिस्पर्धा
अमेरिका र इरानबीच युद्धविरामपछी इजरायली आक्रमणबाट लेबनानमा एकै दिनमा ३०० भन्दा बढीको मृत्यु
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
प्रतिक्रिया