रास्वपाको अध्यावधिक सूची: सुमना सहमहामन्त्री र दीपक सहकोषाध्यक्षबाट हटाइए
मेरोन्यूज
२०८२ साउन २८ गते १८:५८

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई नेतालाई पदाधिकारीको सूचीबाट हटाएको छ।
निर्वाचन आयोगले बुधबार अद्यावधिक गरेको विवरणअनुसार, रास्वपाले केन्द्रीय कार्यसमितिको विवरणबाट सुमना श्रेष्ठ सहमहामन्त्री र दीपक बोहोरालाई सहकोषाध्यक्षबाट हटाएको छ।
सुमनाले २०८१ चैत १८ मा पदाधिकारीमा नबस्ने भन्दै राजीनामा बुझाएकी थिइन्। त्यस्तै रास्वपाले विधान संशोधन गरेर सहकोषाध्यक्ष एक जना मात्रै रहने व्यवस्था गरेपछि बोहोराको नाम उक्त पदबाट हटाइएको हो।



सम्बन्धित
















सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
युद्धका बीच ४५ दिने विराम प्रस्ताव
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
प्रतिक्रिया