भारतको जम्मू कश्मीरमा बादल फुट्यो, १० जनाको मृत्यु भएको आशंका
मेरोन्यूज
२०८२ साउन २९ गते १७:२३

काठमाडौं । भारतको जम्मू कश्मीरस्थित किश्तवाडमा क्लाउड बर्स्ट भएको छ ।
स्थानीय समयअनुसार बिहीबार दिउँसो १२:३० बजे क्लाउड बर्स्ट हुँदा १० जनाको मृत्यु भएको आशंका गरिएको समाचार एजेन्सी पीटीआईले जनाएको छ । यद्यपि, प्रशासनले अहिलेसम्म कसैको मृत्यु भएको पुष्टि गरेको छैन । २५ भन्दा बढी व्यक्ति घाइते भएका छन् ।
घटना किश्तवार जिल्लाको पद्दार उप-डिभिजनको चाशोटी गाउँमा भएको हो । चाशोटी मचैल माता मन्दिर यात्राको सुरुवात बिन्दु हो । धार्मिक तीर्थयात्राको लागि यहाँ भेला भएका धेरै मानिसहरू बगेको टाइम्स अफ इन्डियाले जनाएको छ ।
मचैल माताको तीर्थयात्रा हरेक वर्ष अगस्टमा आयोजना गरिन्छ। यसमा हजारौं भक्तजनहरू उपस्थित हुन्छन् । यो २५ जुलाई देखि ५ सेप्टेम्बर सम्म चल्नेछ।
सम्बन्धित
















विचारः सूचनाको हक कानुनको कार्यान्वयन सरकारको प्राथमिकता
रेड्मी ए–सेभेन नेपाली बजारमा
काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनबारे छलफल
युद्धका कारण विश्व आपूर्ति प्रणाली प्रभावित
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
प्रतिक्रिया