कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या १६ पुग्यो
मेरोन्यूज
२०८२ साउन ३० गते २१:३७

काठमाडौं । कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या १६ पुगेको छ ।
३६ जना अस्पतालमा उपचाररत छन् । आधाभन्दा बढीको अवस्था गम्भीर रहेको जनाइएको छ ।
कुवेतमा मादक पदार्थ सेवन गर्न प्रतिबन्ध छ । तर, केही गिरोहले लुकिछिपी मादक पदार्थ उत्पादन गरी अवैध तरिकाले बिक्री गर्ने गरेका छन् । हाल कुवेतमा एक लाख ६० हजार नेपाली कार्यरत छन् ।
सम्बन्धित















अबको परिवर्तन नयाँ पुस्ताको सुनिश्चित भविष्यको लागि : उपेन्द्र यादव
अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक कार्यप्रगतिः पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल
राजनीतिलाई नयाँ र पुराना दलका आधारमा विभाजित गर्न हुँदैनः महासचिव पोखरेल
हिमपातले अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक सञ्चालन
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
प्रतिक्रिया