सरकारले २० लाख डोज खोप खरिद गरेको हो : मन्त्री त्रिपाठी
मेरोन्यूज
२०७८ वैशाख २८ गते १५:४०

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)का कारण देश जटिल अवस्थामा पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी बताएका छन् । यस्तो अवस्थामा सरकारले भारतसँग २० लाख डोज कोरोनाविरुद्धको खोप खरिद गरेको बताए ।
‘भारतसँग प्रति डोज ४ अमेरिकी डलरका दरले २० लाख डोज किनेका थियौँ, जसमा १० लाख खोप नेपाल आइसकेको थियो,’ उनले भने, ‘तर १० लाख डोज आउन सकेको छैन्, भारतको निर्यात खुल्ने बितिकै बाँकी खोप आउँछ ।’
अहिलेसम्म नेपालले २० लाख डोज मात्र किने हो जसमा ८० प्रतिशत रकम पठाइसकेको उनको भनाई थियो ।
सम्बन्धित
















मालपोत कार्यालयको सेवा प्रवाहमा अवरोध गर्ने १६ जना पक्राउ
इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक
पाँचथरमा जिप दुर्घटना हुँदा युवकको मृत्यु
राजस्व चुहावट नियन्त्रणका लागि कार्ययोजना बनाएर काम गर्न निर्देशन
NCP takes critical stand in parliament, Barsha Man Pun says
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया