माओवादीको पदाधिकारी बैठक बस्दै, के–के छन् छलफलका एजेन्डा ?
मेरोन्यूज
२०८२ भदौ ३ गते १०:३१

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दैछ । केन्द्रीय कार्यालय पेरिसडाडामा बिहान ११ः३० बजे बस्ने सचिव गंगानारायण श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार बैठकमा समसामयिक राजनीति, नेताहरूको कार्यविभाजन, पार्टी एकता, स्थगित भएको जागरण अभियान सञ्चालन, संसदमा विचाराधीन विधेयक अगाडि बढाउन भइरहेको ढिलाइ लगायत विषयमा छलफल हुनेछ ।
माओवादीको पछिल्लो स्थायी समिति बैठकले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको थियो । नेकपा (एकीकृत समाजवादी)सँग एकताका लागि छलफल भइरहेको बताएको थियो । पार्टीभित्र देखिएको अन्तरविरोध हल गर्न गुट, उपगुट र स्वार्थ समूह विघटन गर्ने निर्णय भएको थियो ।
सम्बन्धित










भियतनाममा पहिरो जाँदा १० जनाको मृत्यु
एनआईसी एशिया बैंकको लिलाम बिक्री सम्पत्तिका लागि अनलाइन पोर्टल सार्वजनिक
जेनजी आन्दोलनमा कैलाली जिल्ला अदालतमा आगजनी गर्ने तीनजना पक्राउ
बुधबार २८ सयले बढ्यो सुनको भाउ
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
प्रतिक्रिया