रविलाई भेट्न नख्खु कारागार जाँदै प्रचण्ड
मेरोन्यूज
२०८२ भदौ ४ गते १७:०२

काठमाडौं ।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेइलाइ भेट्न नख्खु कारागार जाने भएका छन् ।
उनी बुधबार बेलुकी पूर्वउपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति लामिछानेलाई भेट्न नख्खु कारागार जान लागेका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बेलुकी ६ बजे सभापति लामिछानेलाई भेट्ने कार्यक्रम रहेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए ।
भैरहवा कारागार रहेका लामिछानेलाई साउन ३१ गते नख्खु कारागार स्थानान्तरण गरिएको थियो ।
सम्बन्धित
















कृषिमन्त्री चौधरीद्वारा पदभार ग्रहण
कृषि मन्त्री गीतालाई बुवा जयरामको सन्देश, ‘जनता खुसी पार्ने काम गर्नु’
यस्ताे छ अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णय
डा वाग्ले अर्थमन्त्री भएपछि तनहुँमा खुसी
नर्स निशा मेहता बनिन् स्वास्थ्यमन्त्री
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
प्रतिक्रिया