नाडाको दोस्रो दिन : अवलोकनकर्ताको मुख्य आकर्षण उड्ने कार (तस्वीरहरु)
मेरोन्यूज
२०८२ भदौ ४ गते १८:२२

काठमाडौं । ‘नाडा अटो शो २०२५’ को दोस्रोदिन पनि अवलोकनकर्ताको उल्लेखनिय उपस्थिति देखिएकाे छ ।
मंगलबारदेखि भृकुटीमण्डपमा सुरु भएको यस प्रदर्शनीमा नयाँ प्रविधि र विभिन्न ब्रान्डका गाडी हेर्न उपभोक्ताको ठूलो घुइँचो लागेको छ ।

याे पटककाे नाडा शाे मा दीपलकाे उड्ने कार मुख्य आकर्षण बनेको छ । प्रदर्शनमा राखिएको यो कार हेर्न आउने दर्शकको चाप शाे काे दोस्रो दिन बुधबार पनि कायमै देखिएको छ ।

शोमा अन्य ब्रान्डका इलेक्ट्रिक तथा पेट्रोल कार, तीन पांग्रे गाडी र माेटरसाइकल प्रदर्शनमा राखिएकाे भए पनि उड्ने कारप्रतिको विशेष आकर्षण देखिएको छ ।

सम्बन्धित










खेलाडीको वृत्तिविकासका लागि एनपिएल महत्वपूर्णः कप्तान पौडेल
कोप-३० सम्मेलन आयोजना स्थलमा आगलागी, १३ जना घाइते
छिम्केश्वरी उद्यान आन्तरिक पर्यटकको रोजाइमा
फलफूल तथा तरकारीकाे मूल्य निर्धारण : आज गोलभेँडा प्रतिकिलो रु १३०,पालुङ्गो साग प्रतिकेजी रु २५०
प्रकृति र संस्कृतिको सङ्गम तीनचुले
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
गगन थापाले भने– न झुक्छौं, न झुकिन्छौं
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
आज बालाचतुर्दशी, पशुपति क्षेत्रमा छरियो शतबीज (तस्बिरहरू)
प्रतिक्रिया