गाजामा भएको इजरायली आक्रमणमा १३ जना प्यालेस्टिनीको मृत्यु
मेरोन्यूज
२०८२ भदौ ६ गते १६:३९

इजरायली सेनाले गाजा शहरमा शुक्रबार गरेको आक्रमणमा कम्तिमा १३ जना प्यालेस्टिनीहरूको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको जनाइएको छ ।
प्यालेस्टिनी समाचार एजेन्सी (वफा) का अनुसार मध्य गाजा सहरको जाला स्ट्रिटमा इजरायली हवाई आक्रमणले विस्थापितहरुको शिविरमा प्रहार गर्दा एउटै परिवारका पाँच जना सदस्यहरूको मृत्यु हुनुका साथै अन्य घाइते भएका छन् ।
इजरायली सेनाले शेख रादवान स्थित एक विद्यालयमा प्रहार गर्दा पाँच जना सर्वसाधारणको ज्यान जानुका साथै अन्य धेरै घाइते भएको जनाइएको छ । अगस्ट ११ देखि, इजरायले गाजामा निरन्तर आक्रमण गर्दा सामूहिक विस्थापन हुनुका साथै घरहरू ध्वस्त भएको प्यालेस्टिनी अधिकारीहरू बताएका छन् ।
सम्बन्धित
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया