माओवादीको पदाधिकारी बैठक स्थगित
मेरोन्यूज
२०८२ भदौ ८ गते १२:५२

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक स्थगित भएको छ ।
आज दिउँसो २ बजे बस्ने भनिएको पदाधिकारी बैठक अर्को सूचना नआउँदासम्मका लागि स्थगित भएको हो । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्य व्यस्तताका कारण बैठक स्थगित भएको हो ।
गत बिहीबार बस्ने भनिएको बैठक आजका लागि सारिएको थियो । पार्टीका स्थगित अभियानहरूलाई निरन्तरता दिनेबारे छलफलका लागि बैठक बोलाइएको छ ।
सम्बन्धित
















माघ १९ गते आइतबार, कुन राशिका लागि शुभ ?हेर्नुहोस् आजकाे राशिफल
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
सभापति बनेको ८ दिनपछि पार्टी कार्यालय प्रवेश गर्दै गगन थापा, प्रधानमन्त्रीको उम्मेदवार बनाइने
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
प्रतिक्रिया