रविको मुद्दामा कैफियत प्रतिवेदन झिकाउने आदेश
मेरोन्यूज
२०८२ भदौ ११ गते १४:३४

काठमाडौं । सहकारी ठगी र संगठित अपराधमा पूर्पक्षका लागि थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेको निवेदनमा उच्च अदालतले कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको छ ।
न्यायाधीश सागर विष्टको एकल इजलासमा परेको निवेदनमा प्रारम्भिक सुनुवाई पछि कैफियत प्रतिवेदनसँगै सक्कल मिसिल झिकाउने आदेश भएको हो ।
रविले सहकारी ठगी प्रकरणमा बिगो बुझाएर रिहा गर्न मागसहित उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा निवेदन दायर गरेका थिए । उनी चैत २२ देखि पुर्पक्षका लागि थुनामा छन् ।
सम्बन्धित















विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
राष्ट्रियसभा निर्वाचनः दुई सिटका लागि बागमती र गण्डकीमा छ / छ जना प्रतिस्पर्धामा
राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै
नेपाल राष्ट्र बैंकले आज (आइतबारका)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया