एमाले केन्द्रीय सदस्य ऐन महर पक्राउ
मेरोन्यूज
२०८२ भदौ ११ गते १६:२४

काठमाडौं । नेकपा (एमाले)का नेता ऐन महर पक्राउ परेका छन् । बुधबार नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई भोटाहिटीबाट पक्राउ गरेको हो ।
विद्युतीय अपराधको उजुरीका आधारमा बुधबार जिल्ला अदालत, काठमाडौंले महरविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
प्रहरीका अनुसार महरलाई थुनामा राखेर अनुसन्धान गर्न म्याद थपका लागि आजै काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ ।
सम्बन्धित















विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
राष्ट्रियसभा निर्वाचनः दुई सिटका लागि बागमती र गण्डकीमा छ / छ जना प्रतिस्पर्धामा
राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै
नेपाल राष्ट्र बैंकले आज (आइतबारका)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया