एमाले केन्द्रीय सदस्य ऐन महर हाजिरी जमानीमा रिहा
मेरोन्यूज
२०८२ भदौ ११ गते १९:३५

काठमाडौं । नेकपा (एमाले)का नेता ऐन महर रिहा भएका छन् । उनलाई सरकारी वकिलको कार्यालयले हाजिरी जमानीमा छाडेको हाे ।
सामाजिक सञ्जालबाट चरित्रहत्या र गाली बेइज्जती कसुरमा बुधबार नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले पक्राउ गरेकाे थियाे ।
प्रहरीले आजै जिल्ला सरकारी वकिल कार्यालय लागेको थियो ।
सम्बन्धित















राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै
नेपाल राष्ट्र बैंकले आज (आइतबारका)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
माघ १९ गते आइतबार, कुन राशिका लागि शुभ ?हेर्नुहोस् आजकाे राशिफल
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया