चिकित्सा शिक्षा आयोगद्वारा शुल्क निर्धारण, कुन विषय पढ्न कति लाग्ने ? (तालिकासहित)
मेरोन्यूज
२०७८ वैशाख २९ गते १३:३५
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शास्त्रतर्फ नयाँ शैक्षिक शत्रका लागि विभिन्न १७ वटा विषयको शुल्क निर्धारण गरेको छ । आयोगको गत बैशाख निर्णयअनुसार एमबिबिएस, बिडिएस, एमडीलगायत चिकित्सा शास्त्रका १७ वटा विषयको शुल्क निर्धारण गरेको हो ।
पुरानो कार्यक्रमका लागि यसपटक पनि गत वर्षकै शुल्कमा नबढ्ने गरी शुल्क निर्धारण गरेको आयोगले जनाएको छ । नयाँ कार्यक्रमका लागि पनि शुल्कमा एकरुपता कायम गरेको आयोगले जनाएको छ । हेरौँ शुल्क निर्धारणको तालिका यस्तो छ ।

सम्बन्धित

















मौसम पूर्वानुमान : कस्ताे रहला आज देशभरकाे माैसम ?
चैत ४ गते बुधबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन
प्रतिक्रिया