चीनको बेइजिङमा चिनियाँ भिक्ट्री परेड (फोटोफिचर)
मेरोन्यूज
२०८२ भदौ १८ गते ९:१३

बेइजिङ । चीनको राजधानी बेइजिङमा चिनियाँ भिक्ट्री परेड गरिएकाे छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले परेडलाई सम्बोधन गर्दै चीनलाई कुनै पनि धाकधम्कीबाट नतर्सिने बताएका छन् । उनले चीन सधैं अगाडि बढिरहने देश भएको दाबीसमेत गरेका छन् ।
चिनियाँ परेड कार्यक्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङसहित विभिन्न २६ राष्ट्रका प्रमुख र सरकार प्रमुख सहभागी भएका छन्। सी, पुटिन र किम एकैपटक भेटेको यो पहिलो अवसर हो। परेडमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी छन् ।

















सम्बन्धित
















उपसभामुखको निर्वाचन आज, रुवी र सरस्वतीबिच प्रतिस्पर्धा
अमेरिका र इरानबीच युद्धविरामपछी इजरायली आक्रमणबाट लेबनानमा एकै दिनमा ३०० भन्दा बढीको मृत्यु
बिक्री हुने वस्तुमा ‘मूल्य’ र ‘लेबल’ अनिवार्य राख्नुपर्ने
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया