सिंहदरबार र राष्ट्रपति निवास क्षेत्रमा पनि कर्फ्यू
मेरोन्यूज
२०८२ भदौ २३ गते १३:३०

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रपति कार्यालय शीतलनिवासक्षेत्र र सिंहदरबार क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।
जेन-जी पुस्ताको आन्दोलन उग्र बनेपछि प्रशासन कार्यालयले यसअघि बानेश्वर क्षेत्रमा कर्फ्यु जारी गरेकाे थियाे ।
अहिले कर्फ्युको दायरा बढाइएको हो ।
राष्ट्रपति भवन रहेको महाराजगञ्ज क्षेत्र, उपराष्ट्रपति भवन लैनचौर क्षेत्र, प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार क्षेत्र र नारायणहिटी क्षेत्रमा अहिले १ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु लगाइएको छ ।
कर्फ्यु लागू भएका क्षेत्रमा आवतजावत, भेला, प्रदर्शन, घेराउ केही पनि नगर्न भनिएको छ ।

सम्बन्धित
















अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
आज पनि घट्याे नेप्से, ४७ अंकले घट्दा काराेबार कति ?
पूर्वप्रधानमन्त्री ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश
राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेट
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
प्रतिक्रिया