बानेश्वर क्षेत्रको सडक सेनाको नियन्त्रणमा
मेरोन्यूज
२०८२ भदौ २३ गते १७:०९

काठमाडौं। काठमाडौंको बानेश्वर क्षेत्रका सडक नेपाली सेनाले नियन्त्रणमा लिएको छ।
प्रहरीले बानेश्वरबाट प्रदर्शनकारीलाई लखेट्दै माइतीघर पुर्याएकाे छ । प्रदर्शनकारीहरू तितरवितर भएपछि अहिले बानेश्वरदेखि माइतीघरसम्मको सडक खाली भएकाे छ ।
सम्बन्धित
















अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
प्रतिक्रिया