बुधबार, मंसिर ३, २०८२

रेशम चौधरीले छोडे नाउपा, नयाँ पार्टी घोषणा

मेरोन्यूज २०८२ भदौ २९ गते ९:२७

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले पार्टी छोडेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले आफूले पार्टी छोडेको घोषणा उनले सामाजिक सञ्जालमार्फत गरेका हुन् ।

उनले नयाँ पार्टी – नागरिक उन्मुक्ति पार्टी, नेपाल घोषणा गरेका हुन् ।

प्रतिक्रिया