मलामी २५ जना मात्र जान पाइने,त्यो सम्भव नभए सेनाले नै शव व्यवस्थापन गर्ने
मेरोन्यूज
२०७८ वैशाख ३० गते १३:००

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन तथा अन्त्येष्टि गर्दा २५ जनाभन्दा बढी मलामी नजान अनुरोध गरेको छ । संक्रमितको मृत्यु भइ शव व्यवस्थापन गर्दा जनस्वास्थ्यका मापदण्ड पालना गरी २५ जनाभन्दा बढी व्यक्ति मलामी नजान र त्यसरी सम्भव नभए नेपाली सेनाले नै शव व्यवस्थापन गर्ने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार संक्रमित शव व्यवस्थापन गर्दा आफ्नो धर्म, परम्परा र संस्कृतिअनुसार गर्न सकिने तर २५ भन्दा बढी व्यक्ति मलामी नजान अनुरोध छ ।
संक्रमितको मृत्यु भएको खण्डमा अस्पतालले समयमा नै आवश्वयक समन्वय र सहजीकरण गर्ने, मर्चरी २४ घण्टा खुला राख्ने र मृतकको आफन्तहरुलाई स्थान विशेषमा रहन वा राख्न पहल गर्न समेत मन्त्रालयले अस्पतालहरुलाई निर्देशन दिइएको छ ।
सम्बन्धित
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
हर्मुजमा बारुदी सुरुङ बिछ्याइरहेका डुङ्गा नष्ट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया