गृहसचिव दुवाडी हटाइए, दंगालले पाए जिम्मेवारी
मेरोन्यूज
२०८२ असोज ७ गते १४:५८

काठमाडौँ । सरकारले गृहसचिव गोकर्णमणि दुवाडीलाई हटाएको छ। उनको ठाउँमा रक्षासचिव रहेका रामेश्वर दंगाललाई गृहसचिवको जिम्मेवारी दिइएको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुवाडीसहित तीन सचिवको सरुवा गर्ने निर्णय गरेको हो।
दुवाडीलाई राष्ट्रिय योजना आयोगको सचिवालयमा सरुवा गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले जनाएको छ।
जेनजी आन्दोलनको क्रममा भएको दमनमा गृह प्रशासनको नेतृत्व गरेका दुवाडीमाथि छानबिन हुनुपर्ने माग उठिरहेका बेला सरकारले उनलाई हटाएर दंगाललाई सो पदमा ल्याएको हो। दंगाल स्वयं गृह प्रशासनकै क्याडर अधिकारी हुन्।
सम्बन्धित
















उपसभामुखको निर्वाचन आज, रुवी र सरस्वतीबिच प्रतिस्पर्धा
अमेरिका र इरानबीच युद्धविरामपछी इजरायली आक्रमणबाट लेबनानमा एकै दिनमा ३०० भन्दा बढीको मृत्यु
बिक्री हुने वस्तुमा ‘मूल्य’ र ‘लेबल’ अनिवार्य राख्नुपर्ने
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया