गुन्डुमा एमाले सचिवालय बैठक सुरु
मेरोन्यूज
२०८२ असोज २६ गते १२:४६

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ ।
आइतबार भक्तपुरको गुन्डुमा बैठक बसिरहेकाे हाे ।
शुक्रबारबाट सुरु भएकाे सचिवालय बैठक शनिबारका लागि पनि राखिएकाे थियाे । तर पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या भएपछि शनिबारकाे बैठक आइतबारलाई सारिएको थियो ।
बैठकमा केन्द्रीय कमिटीको एजेण्डा, विशेष महाधिवेशन, पछिल्ला राजनीतिक समसामयिक घटनाक्रमबारे छलफल हुनेछ ।
सम्बन्धित
















ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्ध तनावपूर्ण
आज अन्तरराष्ट्रिय शिक्षा दिवस
प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष
हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित
40 days to HoR elections: Printing of 5 million ballot papers for PR system remaining
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
प्रतिक्रिया