जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक भए देउवा
मेरोन्यूज
२०८२ असोज २८ गते १४:४४

काठमाडााैं । जेनजी आन्दोलनपछि नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा पहिलोपटक सार्वजनिक भएका छन्।
मंगलबार पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा सहभागी हुन उनी पार्टी कार्यालय सानेपा पुगेका हुन् । देउवासँगै उनकी पत्नी आरजु राणा पनि पुगेकी छन् ।
भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले बूढानीलकण्ठस्थित उनको घरमा आगजनी गरेका थिए। साथै देउवा दम्पत्तिमाथि कुटपिट समेत भएको थियो। उनीहरुलाई नेपाली सेनाले उद्धार गरेर अस्पताल लगेको थियो ।
सम्बन्धित
















‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान
दुई सातादेखि हराइरहेका पुरुषकाे शव फेला
सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै
नाडाद्वारा प्रस्तुत ‘वाडा अटो शो २०२६’ मा बजाज चेतक ईभीको पोखरामा भव्य डेब्यु
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया