सामोआविरूद्ध आसिफले बनाए अर्धशतक
मेरोन्यूज
२०८२ असोज ३१ गते १६:५३

काठमाडाैं । आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोट अन्तर्गतकाे अन्तिम खेलमा सामोआसँगको खेलमा ओपनर आसिफ शेखले अर्धशतक बनाएका छन् ।
ओमानमा जारी खेलकाे १० औं ओभरमा आसिफले अर्धशतक पूरा गरेका हुन् ।
सामोआविरूद्ध नेपालले पहिला ब्याटिङ गरिरहेकाे छ । सामाओले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।
जारी खेलमा नेपालले १० ओभरकाे समाप्तिमा १ विकेट गुमाएर ८८ रन बनाएकाे छ । ओपनर कुशल भूर्तेल १७ रन बनाएर आउट भएका हुन् ।
सम्बन्धित
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
प्रतिक्रिया