भाइटिका लगाउँदा लगाउँदै बेहोस भएका जनमोर्चा रुपन्देही अध्यक्ष केसीको मृत्यु
मेरोन्यूज
२०८२ कार्तिक ६ गते २१:०२

काठमाडौं । भाइटिका लगाउँदा लगाउँदै बेहोस भएका राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्षको मृत्यु भएको छ।
बिहीबार भाइटिका लगाउँदै गर्दा एक्कासि बेहोस भएका टानबहादुर केसीको अस्पताल लैजानेक्रममा बाटैमा निधन भएको हो।
बुटवलस्थित आफ्नै निवासमा भाइटिका लगाउँदै गर्दा बेहोस भएको र उपचारका लागि बुटवल अस्पताल लैजाँदै गर्दा मृत्यु भएको बताइएको छ ।
सम्बन्धित















हुम्लामा हिमपातले जनजीवन प्रभावित
रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आबेदन नपरेपछि पुनः माग
निर्वाचन ४० दिन : बाँकी समानुपातिकतर्फको ५० लाख मतपत्र छपाइ गर्न बाँकी
आज माघ १० गते शनिबार,कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
प्रतिक्रिया