इन्डोनेसियामा डुङ्गा डुब्दा छ जना बेपत्ता
मेरोन्यूज
२०८२ कार्तिक १० गते २०:२९

इन्डोनेसियाको पूर्वी कालिमान्टन प्रान्तमा १४ जना माझी बोकेको डुङ्गा डुब्दा छ जना बेपत्ता हुनुका साथै आठ जनाको उद्धार गरिएको जनाइएको छ । ‘केएम मिना मारिटिम–१४८’ डुङ्गा आइतबार प्रतिकुल मौसमको कारण तालिसायन, बेरौ रिजन्सीको पानीमा डुबेको बताइएको छ ।
सरकारी समाचार एजेन्सीले खोजी तथा उद्धार कार्यालय प्रमुख डोडी सेतियावानलाई उदृत गर्दै घटनाको पुष्टि गरेको छ । संयुक्त उद्धार टोलीले अझै पनि बेपत्ता व्यक्तिहरूको खोजीकार्य जारी राखेको जनाएको छ ।
करीव १७ हजारभन्दा बढी टापुहरू भएको द्वीपसमूहको देश इन्डोनेसियामा डुङ्गा यातायातको प्रचलित माध्यम हो यद्दपी विभिन्न कारणले समुद्री दुर्घटनाहरू पटक–पटक दुर्घटना हुने गरेको जनाइएको छ ।
सम्बन्धित
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया