ओरालो लागेकाहरूको एकताले निकास दिँदैन : घनश्याम भूसाल
मेरोन्यूज
२०८२ कार्तिक १९ गते १२:५६

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले माओवादीसहितको नौ समूहको एकताले निकास नदिने टिप्पणी गरेका छन् ।
बुधबार पत्रकार सम्मेलन गरेर उनले यस्ताे बताएका हुन् । उनले कमजोर र ओरालो लागेकाहरूको एकताले उकालो लागिन्छ भन्ने भाष्य बनाउन खोजिएको बताए ।
“ओरालो लागेकाहरूको एकताले उकालो लागिन्छ भन्ने भाष्य बनाउन खोजिँदै छ । जो आफैँ ओरालो हिँड्दै छन् । यसले निकास दिँदैन,” उनले भने ।
नेता भुसालले वाम आन्दोलनका लागि एमाले कसैको विकल्प नभएको पनि बताए ।
“एमाले चाहिँ निकास हो भनेर हामीमाथि मान्छेले प्रश्न गर्नेछन् । निसन्देहः नेकपा (एमाले) आज वाम आन्दोलनका लागि कसैको विकल्प होइन । फासिजमको नाजिजमको केही केही हेर्दाखेरि उग्र व्यक्तिवाद, उग्र निरंकुशता, क्रूरता,” उनले भने ।
सम्बन्धित
















प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता
सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १०% सम्मको छुट
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
प्रतिक्रिया