मलाई र लेखक थुन्नुलाई नै याे सरकारले सुशासन ठानिरहेको छ : ओली
मेरोन्यूज
२०८२ कार्तिक ३० गते १६:५४

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले आफू र रमेश लेखकलाई समात्नु नै सुशासन हो भन्ने सोचिरहेको बताएका छन् ।
आइतबार भक्तपुरको गुन्डुस्थित निवासमा प्रेस चौतारीका प्रतिनिधिसँगको भेटका क्रममा उनले यस्तो बताएका हुन् ।
उनले ओली र लेखकलाई गिरफ्तार गरेर थुन्नुलाई नै वर्तमान अन्तरिम सरकारले सुशासन ठानिरहेको बताए । त्यसैका लागि‘जेनजी’लाई संगठित गर्ने, उनीहरूका मागपत्र लेखिदिने, जेनजीलाई बोलाएर दबाब दिए भन्नेजस्ता भ्रम फैलाउने काममा सरकार लागेको उनको भनाइ थियो ।
वर्तमान सरकारले ‘बिनापैसाको नाटक’ देखाइरहेको ओलीले टिप्पणी गरे । जेनजीले प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको मागपत्र कसले, कहाँ ‘ड्राफ्ट’ गरेको भन्ने समेत आफूलाई जानकारी रहेको उनले बताए ।
सम्बन्धित
















लगातार तेस्रो दिन घट्यो सेयर बजार, नेप्से २७३८ अंकमा
अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
अफगानिस्तानको सुन खानीमा विस्पोट, पाँच जनाको मृत्यु
पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र
झापामा विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया