एनपीएल कान्तिपुर म्याक्सबाट लाइभ हुने
मेरोन्यूज
२०८२ कार्तिक ३० गते १८:५८

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्राे संस्करण कान्तिपुर म्याक्सबाट प्रत्यक्ष प्रसारण हुने भएको छ ।
सोमबारदेखि सुरु हुने एनपीएल देशभरका दर्शकका लागि कान्तिपुर म्याक्सबाट लाइभ हुने भएको हो । त्यस्तै विदेशमा स्टार स्पोर्ट्सबाट लाइभ हुनेछ।
इन्टरनेट प्रयोगकर्ताका लागि डिश होम गोमा पैसा तिरेर हेर्न सकिनेछ।
दोस्राे संस्करणकाे एनपीएलमा कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा रात्रीकालमा पनि खेल हुने भएको छ।
सम्बन्धित










नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने
९५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ
एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत, सेना परिचालन गर्न रक्षा मन्त्रालयलाई पत्र
शेयर बजार र घरजग्गा कारोबार चलायमान बनाउन आवश्यक: अर्थमन्त्री खनाल
निर्वाचन आयोगमा नयाँ दल दर्ता र खारेजीको क्रम जारी
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
सन्तोष परियारले छाडे रास्वपा
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
प्रतिक्रिया