सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
मेरोन्यूज
२०८२ मंसिर ५ गते १५:३३

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।
शुक्रबार नेसनल भोलेन्टियर फोर्सको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार असंवैधानिक बाटोबाट बनेको भन्दै कटाक्ष गरे।
‘संविधानसम्मत तपाईं प्रधानमन्त्री बन्नु भएको हैन। असंवैधानिक बाटोबाटै बन्नु भएको हो। प्रतिनिधिसभाको पुनर्स्थापना हुनुपर्छ। जेनजीका भनिएका माग पनि पूरा गर्न सकिन्छ,’ उनले भने, ‘लोकतान्त्रिक बाटोमा ल्याउन सकिन्छ। यसो भन्न पाइँदैन रे? लोकतन्त्र भन्न पाइँदैन रे तपाईं त राणा शासन भन्दा कडा निस्किनु भयो त बा! मोहन शमशेरले पनि लोकतन्त्रका लागि सम्झौता गरेका थिए। संविधान मास्न दिँदैन। लोकतन्त्र फर्काइन्छ।’
सम्बन्धित
















पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ
पक्राउ पुर्जीसहित ओली निवास पुग्यो प्रहरी टोली
China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
प्रतिक्रिया