काठमाडौँ महानगरका विद्यालयलाई परीक्षा लिन निर्देशन
मेरोन्यूज
२०७८ जेठ २ गते १६:५८

काठमाडौँ । काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालयलाई जेठ २० गतेभित्र वार्षिक परीक्षा लिइसक्नु पर्ने बताएको छ । महानगरले वार्षिक परीक्षा लिएर जेठ मसान्तमै नतिजा सार्वजनिक गर्न निर्देशन दिएको हो ।
महानगरले विद्यालय अनुकूल हुने गरी परीक्षा लिन निर्देशन दिएको हो । यस्तै, महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले आइतबार सूचना जारी गर्दै असार पहिलो सातादेखि नयाँ शैक्षिक सत्र सञ्चालन गर्न भनेका छन् ।

सम्बन्धित
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
प्रतिक्रिया