टस जितेर जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै पोखरा
मेरोन्यूज
२०८२ मंसिर ११ गते १५:५५

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) काे आजकाे दाेस्राे खेलमा जनकपुर बोल्ट्सविरुद्ध पोखरा एभेन्जर्सले पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन्।
सम्बन्धित










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया