जनकपुरलाई हराउँदै प्लेअफमा पुग्ने पहिलो टोली बन्यो सुदूरपश्चिम
मेरोन्यूज
२०८२ मंसिर १३ गते १९:२५

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदुरपश्चिम रोयल्सले प्लेअफमा स्थान पक्का गरेको छ।
शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा जनकपुर बोल्ट्समाथि ६ विकेटको जित निकालेर सुदूरपश्चिम लिग चरणका दुई खेल बाँकि छदै प्लेअफमा पुगेको हो।
लगातार पाचौँ जित दर्ता गरेको सुदूरपश्चिम अपराजित रहँदै प्लेअफमा स्थान बनाउने पहिलो टोली बनेको छ।
पाँच खेलबाट १० अंक बनाएको सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा छ।
सम्बन्धित
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया