बुधबार, मंसिर १७, २०८२

नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी अख्तियारकाे नियन्त्रणमा

मेरोन्यूज २०८२ मंसिर १७ गते १४:२९

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई नियन्त्रणमा लिएको छ । नलिञ्चोक हेलिपोडमा भ्रष्टाचार गरेको आरोपमा उनलाई अख्तियारले पक्राउ गरेको हो ।

अधिकारीसहित क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि अख्तियारले नियन्त्रणमा लिएको छ । पक्राउपछि उनीहरुलाई विशेष अदालत पाटन लगिएको छ ।

प्रतिक्रिया